रोमी 1:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 रोममा भएका सबैलाई, जो परमेश्वरका प्रिय र पवित्र जन हुनलाई बोलाइएका छन्: हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 रोममा भएका तिमीहरू सबै, परमेश्वरका प्रियहरू, जो सन्त हुनलाई बोलाइएका छौ: तिमीहरूलाई परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 रोमवासीहरूमध्ये परमेश्वरले प्रेम गरेर उहाँको पवित्र जन हुन बोलाइएकाहरू हो, हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टले तिमीहरूलाई अनुग्रह र शान्ति देऊन्। Viz kapitolaपवित्र बाइबल7 यो पत्र तिमीहरू सबै रोमवासीहरूलाई हो कि प्रभुले तिमीहरूलाई आफ्ना पवित्र मानिसहरू भनेर बोलाउनु भएको छ। तिमीहरू ती मानिसहरू हौ जसलाई परमेश्वरले प्रेम गर्नुहुन्छ। तिमीहरूलाई हाम्रो पिता परमेश्वरबाट र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति। Viz kapitola |