रोमी 1:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 उहाँ येशू ख्रीष्ट हाम्रा प्रभु हुनुहुन्छ, जो मरेकाहरूबाट पुनरुत्थान भएर पवित्र आत्माको शक्तिद्वारा परमेश्वरका पुत्र नियुक्त हुनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 येशू ख्रीष्ट हाम्रा प्रभु मरेकाहरूबाट पुनरुत्थान हुनुभएर पवित्रताको आत्माअनुसार शक्तिमा परमेश्वरका पुत्र ठहरिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 पवित्र आत्माले देखाउनुभएअनुसार उहाँ परमेश्वरको शक्तिशाली पुत्र पनि हुनुहुन्छ। यो कुरा उहाँ मरेर पनि बिउँतिएकोले प्रकट गर्छ। Viz kapitola |