Online Bible

- Reklamy -




रोमी 1:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 तिनीहरू हरेक प्रकारका दुष्‍टता, खराबी, लोभ, भ्रष्‍टताले भरिएका छन्। तिनीहरूका जीवन ईर्ष्या, हत्या, झगडा, छल र डाहले भरिएका छन्। तिनीहरू कुरा काट्ने,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 तिनीहरू सबै किसिमका बदमाशी, दुष्‍टता, लोभ, इबीले भरिएका छन्‌। तिनीहरू डाह, हत्‍या, झैँझगड़ा, छल, बदख्‍वाइँले भरिएका हुन्‍छन्, र तिनीहरू कुरौटे,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 यसैकारण तिनीहरू सबै किसिमका खराबी र दुष्‍टताले भरिएका छन्। तिनीहरूले लोभ र घृणा गर्छन्, अरूको डाहा गर्छन् र अरूलाई मार्छन्। तिनीहरू झगडा गर्छन्, छक्याउँछन् अनि झूटो बोल्‍छन्, एक-अर्काको चुक्‍ली लाउँछन्,

Viz kapitola kopírovat

पवित्र बाइबल

29 तिनीहरूको मन हरेक प्रकारको पाप, दुष्ट्याइँ, स्वार्थपन र घृणाले भरियो। ती मानिसहरू आफैंमा डाह, हत्याको भावना, झैझगडा झूटा र एक-अर्कामा दुर्विचारले भरिए।

Viz kapitola kopírovat




रोमी 1:29

Následuj nás:

Reklamy


Reklamy