रोमी 1:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 त्यसरी नै पुरुषहरूले पनि स्त्रीहरूसँगको स्वभाविक शारीरिक सम्बन्धलाई त्यागेर पुरुषहरूसँगै कामवासनाले जल्न लागे। पुरुषहरूले पुरुषहरूसँग निर्लज्ज शारीरिक सम्बन्ध राख्न लागे, र तिनीहरूले आफ्नो गल्तीको उचित दण्ड भोगे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 र त्यसरी नै स्त्रीतर्फको स्वाभाविक व्यवहार त्यागेर एक-दोस्रातर्फ कामुकताको जलनमा पुरुषहरूले पुरुषहरूसितै निर्लज्ज काम गरे, र आफ्नै शरीरमा आफ्ना कसूरको उचित दण्ड भोगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 तिनीहरूका लोग्नेहरूले पनि आफ्ना आइमाईहरूसँग सही काम गरेनन् तर एक-अर्काको निम्ति जलेर लोग्ने मानिसले लोग्ने मानिससँगै घिनलाग्दो काम गरे। तिनीहरूका आफ्ना शरीरले गरेका दुष्ट कामका लागि उचित दण्ड पाए। Viz kapitolaपवित्र बाइबल27 त्यस्तै प्रकारले लोग्ने-मानिसहरूले पनि स्त्रीसँगको प्राकृतिक यौन छोडेर अन्य लोग्ने-मानिसहरूसँग अप्राकृतिक सम्बन्ध राख्न थाले। तिनीहरूले आपसमा लाजमर्दो कामहरू गरे। अनि तिनीहरूले गल्ती काम गरेकोले तिनीहरूका शरीरले कष्ट पाए। Viz kapitola |