Online Bible

- Reklamy -




रोमी 1:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 यसैकारण परमेश्‍वरले तिनीहरूलाई शर्मलाग्दो कामवासनाका निम्ति छोडिदिनुभयो। तिनीहरूका स्त्रीहरूले पनि स्वभाविक शारीरिक सम्बन्धलाई अस्वभाविक सम्बन्धमा परिणत गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 यसैकारण परमेश्‍वरले तिनीहरूलाई लाजमर्दो कामुकताको निम्‍ति छोडिदिनुभयो। तिनीहरूका स्‍त्रीहरूले आफ्‍ना स्‍वाभाविक व्‍यवहारलाई अस्‍वाभाविक व्‍यवहारमा परिवर्तन गरे,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 यसैकारण परमेश्‍वरले तिनीहरूलाई उनीहरूकै घिनलाग्‍दो इच्‍छाअनुसारको काम गर्न छोडिदिनुभयो। तिनीहरूका आइमाईहरूले आफ्‍ना लोग्‍नेसँगको सहवास छोडेर आइमाईसँगै सहवास गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

26 मानिसहरूले त्यस्तो कार्यहरू गरेकाले परमेश्वरले तिनीहरूलाई लाजमर्दो काम गर्नलाई छोडिदिनु भयो जुन तिनीहरू गर्न चाहन्थे। पत्नी मानिसहरूले पुरुषहरूसँग प्राकृतिक यौन सर्म्पक छडेर स्त्रीसँग नै अप्राकृतिक यौन सर्म्पक गर्न थाले।

Viz kapitola kopírovat




रोमी 1:26

Následuj nás:

Reklamy


Reklamy