Online Bible

- Reklamy -




रोमी 1:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 तिनीहरूले परमेश्‍वरको सत्यतालाई त्यागेर झूटसँग साटे, र सृष्‍टिकर्ताको सट्टामा, सृष्‍टि गरिएका वस्तुहरूको सेवा र आराधना गरे। सृष्‍टिकर्ता, जो सदासर्वदा प्रशंसाको योग्य हुनुहुन्छ, आमेन!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 किनकि तिनीहरूले परमेश्‍वरको सत्‍यतालाई झूटसँग साटेर सदासर्वदाका परमधन्‍य सृष्‍टिकर्तालाई त्‍यागेर बरु सृष्‍टि गरिएका थोकहरूको पूजा र सेवा गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 तिनीहरूले परमेश्‍वरको सत्‍यलाई झूटसँग साटे। सृष्‍टि गर्नुहुने र सधैँ आदर पाइरहनुपर्ने परमेश्‍वरलाई होइन तर उहाँले बनाउनुभएको चीजलाई तिनीहरूले पूजा र सेवा गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 ती मानिसहरूले परमेश्वरको सत्यलाई झूटमा परिवर्तन गरे। आफैंद्वारा बनाइएका ती थोकहरूलाई पुज्न र सेवा गर्न थाले। तर परमेश्वरले बनाउनु भएको कुराहरूको उनीहरूले न त पूजा गरे न सेवा गरे। परमेश्वरको प्रशंसा सधैँ हुनपर्छ। आमिन।

Viz kapitola kopírovat




रोमी 1:25

Následuj nás:

Reklamy


Reklamy