रोमी 1:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 त्यसैले रोममा बस्ने तिमीहरू सबैलाई सुसमाचार प्रचार गर्न म उत्सुक छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 यसैले सकेसम्म तिमी रोममा हुनेहरूलाई पनि सुसमाचार प्रचार गर्न म उत्सुक छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 त्यसैकारण तिमी रोमवासीहरूलाई पनि यो सुसमाचार सुनाउन मलाई साह्रै इच्छा छ। Viz kapitolaपवित्र बाइबल15 यसैले म रोममा हुने तिमीहरूलाई पनि सुसमाचार प्रचार गर्न इच्छुक छु। Viz kapitola |