Online Bible

- Reklamy -




रोमी 1:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 अनि तिमीहरू र म एक-अर्काका विश्‍वासले प्रोत्साहित हुन सकौँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 यसरी तिमीहरूको र मेरो, हाम्रो पारस्‍परिक विश्‍वासबाट, हामी दुवैले एक-अर्काबाट प्रोत्‍साहन पाउन सकौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 मेरो विश्‍वासले तिमीहरूलाई र तिमीहरूको विश्‍वासले मलाई आपसमा बल मिलोस् भन्‍ने मेरो इच्‍छा हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 मेरो भन्नुको तात्पर्य हामी प्रत्येकलाई विश्वासले परस्परमा प्रोत्साहन गरोस्। तिमीहरूको विश्वासले मलाई सहयोग गर्छ अनि मेरा विश्वासले तिमीहरूलाई सहयोग गर्छ।

Viz kapitola kopírovat




रोमी 1:12

Následuj nás:

Reklamy


Reklamy