रोमी 1:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 र मेरा हरेक प्रार्थनामा माग्दछु, कि अन्त्यमा परमेश्वरको इच्छाद्वारा तिमीहरूकहाँ आउनमा सफलता प्राप्त गर्न सकूँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 अनि यो माग्दछु, कि कुनै किसिमले परमेश्वरको इच्छाद्वारा आखिरमा म तिमीहरूकहाँ आउन सफल हुन सकूँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 परमेश्वरको इच्छाअनुसार अब तिमीहरूलाई भेट्न सकूँ भनेर म उहाँलाई बिन्ती चढाउँदै छु। Viz kapitola |