रोमी 1:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 म पावल, ख्रीष्ट येशूको एक सेवक, प्रेरित हुनलाई बोलाइएको, र परमेश्वरका सुसमाचारको निम्ति अलग गरिएको हुँ, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 म पावल, येशू ख्रीष्टको दास, प्रेरित हुनलाई बोलाइएको, र परमेश्वरको त्यस सुसमाचारको निम्ति अलग गरिएको हुँ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 म पावल येशू ख्रीष्टको दास हुँ। उहाँले मलाई आफ्नो चुनिएका प्रेरित हुन बोलाउनुभयो र परमेश्वरको सुसमाचार सुनाउने काममा छुट्याउनुभयो। Viz kapitolaपवित्र बाइबल1 ख्रीष्ट येशूको सेवक पावलबाट, अभिवादन! परमेश्वरले मलाई एक प्रेरित भनेर बोलाउनु भयो अनि सबै मानिसहरूलाई सुसमाचार सुनाउन मलाई छान्नु भएको छ। Viz kapitola |