Online Bible

- Reklamy -




प्रकाश 9:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 ती सलहहरू लडाइँका निम्ति तयार गरिएका घोडाहरूजस्तै थिए। तिनीहरूले आफ्ना टाउकामा सुनका मुकुटहरूझैँ केही लगाएका थिए। अनि तिनीहरूका अनुहार मानिसहरूका जस्ता थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 ती सलहहरूको रूप लड़ाइँको निम्‍ति तयार गरिराखेका घोडाहरूको जस्‍तो थियो। तिनीहरूका शिरमा सुनका मुकुटजस्‍ता केही थिए, र तिनीहरूका अनुहारचाहिँ मानिसका अनुहारजस्‍तै थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 ती सलह लडाइँमा जान तयार भइराखेका घोडाहरूजस्‍ता देखिन्‍थे। तिनीहरूका टाउकोमा सुनका मुकुटजस्‍तो केही कुरा देखिन्‍थे र तिनीहरूका अनुहार मानिसका जस्‍ता थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 ती सलहहरू युद्धका निम्ति तयार गरिएका घोडाहरू जस्तै देखिन्थे। तिनीहरूको शिरमा तिनीहरूले सुनको मुकुटहरू जस्तै देखिने लगाएका थिए। तिनीहरूको अनुहार मानवको जस्तै देखिन्थ्यो।

Viz kapitola kopírovat




प्रकाश 9:7

Následuj nás:

Reklamy


Reklamy