प्रकाश 9:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 त्यो आवाजले तुरही बोकेका छैटौँ स्वर्गदूतलाई यसो भन्यो, “त्यस ठूलो नदी यूफ्रेटिसमा बाँधिराखेका चार जना स्वर्गदूतहरूलाई फुकाइदेऊ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तुरही लिने छैटौँ स्वर्गदूतलाई यसो भनेको मैले सुनें, “ठूलो नदी यूफ्रेटिसमा बाँधिराखेका ती चार दूतलाई छोडिदेऊ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 यस सोरले छैटौँ स्वर्गदूतलाई यसो भन्यो, “यूफ्रेटिस नाउँ भएको ठूलो नदीमा बाँधिएका चार जना स्वर्गदूतलाई फुकाइदेओ।” Viz kapitolaपवित्र बाइबल14 त्यो आवाजले छैटौ स्वर्गदूत, जोसित तुरही थियो त्यसलाई भन्यो, “ती चार स्वर्गदूतहरूलाई मुक्त गर जो महानदी यूफ्रेटिसमा बाँधिएका छन्।” Viz kapitola |