Online Bible

- Reklamy -




प्रकाश 9:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 जब छैटौँ स्वर्गदूतले आफ्नो तुरही फुके, तब मैले परमेश्‍वरको सामु भएको सुनको वेदीका चार वटा सिङहरूबाट आएको आवाज सुनेँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 अनि छैटौँ स्‍वर्गदूतले आफ्‍नो तुरही फुके, र मैले परमेश्‍वरको अगाडि रहेका सुनका वेदीका चार सीङबाट निस्‍केको एउटा आवाज सुनें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 यसपछि छैटौँ स्‍वर्गदूतले आफ्‍ना तुरही फुके अनि परमेश्‍वरको अगाडि भएको सुनको वेदीका चारै कुनाबाट आवाज आएको मैले सुनें।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 छैटौं स्वर्गदूतले उसको तुरही बजायो। तब परमेश्वरको समक्ष सुनौलो बेदीमा भएको सींङबाट आएको स्वर मैले सुनें।

Viz kapitola kopírovat




प्रकाश 9:13

Následuj nás:

Reklamy


Reklamy