प्रकाश 9:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 जब पाँचौँ स्वर्गदूतले आफ्नो तुरही फुके, तब मैले आकाशबाट पृथ्वीमा खसेको एउटा तारालाई देखेँ। तिनलाई अतल कुण्डको साँचो दिइएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 अनि पाँचौँ स्वर्गदूतले आफ्नो तुरही फुके, र मैले एउटा तारा देखें, जो स्वर्गबाट पृथ्वीमा खसेको थियो। त्यस तारालाई अतल कुण्डको साँचो दिइयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 यसपछि पाँचौँ स्वर्गदूतले आफ्नो तुरही फुके र मैले आकाशबाट एउटा तारा पृथ्वीमा खसेको देखें। त्यस तारालाई गहिरो भड्खालाको साँचो दिइयो। Viz kapitolaपवित्र बाइबल1 पाँचौ स्वर्गदूतले आफ्नो तुरही बजायो। तब मैले आकाशबाट एउटा तारालाई पृथ्वीमा झर्दै गरेको देखें। त्यो तारालाई गहिरो प्वालको चाबी दिइयो जुन प्वाल अतुलनीय खाल्डातिर जान्छ। Viz kapitola |