Online Bible

- Reklamy -




प्रकाश 8:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 अनि मैले परमेश्‍वरको सामु सात जना स्वर्गदूतहरूलाई उभिएको देखेँ; अनि तिनीहरूलाई सात वटा तुरहीहरू दिइयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 परमेश्‍वरको सामुन्‍ने उभिने सात स्‍वर्गदूतहरूलाई मैले देखें। तिनीहरूलाई सात वटा तुरही दिइयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 त्‍यसपछि मैले परमेश्‍वरको अगाडि उभिरहने सात जना स्‍वर्गदूत देखें। उनीहरूलाई सातवटा तुरही दिइएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 अनि मैले देखें सात स्वर्गदूतहरूलाई जो परमेश्वरको सामुन्ने उभिएका थिए। तिनीहरूलाई सातवटा तुरही दिइयो।

Viz kapitola kopírovat




प्रकाश 8:2

Následuj nás:

Reklamy


Reklamy