प्रकाश 8:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 जब थुमाले सातौँ मोहर खोल्नुभयो, तब स्वर्गमा प्रायः आधा घण्टासम्म सन्नाटा छायो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 जब थुमाले सातौँ मोहोर तोड्नुभयो, तब प्राय: आधा घण्टासम्म स्वर्गमा सन्नाटा छायो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 थुमाले सातौँ मोहर खोल्नुहुँदा आधा घण्टासम्म चकमन्न भयो। Viz kapitolaपवित्र बाइबल1 भेंडा़को पाठाले सातौं मोहर खोल्यो। तब प्राय: आधा घण्टासम्म स्वर्गमा शुन्यता छायो। Viz kapitola |