प्रकाश 7:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 तब मैले छाप पाएकाहरूको संख्या सुनेँ, अर्थात् तिनीहरू इस्राएलका सबै कुलहरूबाट 1,44,000 थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तब मैले मोहोर लगाइएकाहरूको संख्या सुनें। तिनीहरू एक लाख चवालीस हजार थिए, र तिनीहरू इस्राएलका सन्तानको प्रत्येक कुलबाट थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 अनि यसरी परमेश्वरका मोहर लागेकाहरूको सङ्ख्या इस्राएलीहरूको हरेक कुलबाट गरेर एक लाख चवालीस हजार भएको मलाई कसैले भन्यो। Viz kapitolaपवित्र बाइबल4 तब मैले, कति जना मानिसहरूलाई चिन्हित गरियो, त्यो सुनें। त्याहाँ एकलाख चवालीस हजार थिए। तिनीहरू इस्राएलका मानिसहरूको हरेक कुल समूहबाट थिए: Viz kapitola |