प्रकाश 6:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 जब थुमाले तेस्रो छाप खोल्नुभयो, तब मैले तेस्रो जीवित प्राणीले यसो भनिरहेको सुनेँ, “आऊ!” मैले हेरेँ, र मेरो सामु एउटा कालो घोडा थियो! त्यसको सवारको हातमा एउटा तराजु थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 जब उहाँले तेस्रो मोहोर तोड्नुभयो, तेस्रो जीवित प्राणीले “आऊ” भनेको मैले सुनें। मैले एउटा कालो घोडा देखें। घोड़सवारको हातमा एउटा तराजू थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 त्यसपछि थुमाले तेस्रो मोहर खोल्नुभयो र तेस्रो जीवित प्राणीले “आऊ!” भनेको मैले सुनें। कालो घोडा निस्क्यो। यसमाथि चढ्ने मानिसको हातमा एउटा तराजु थियो। Viz kapitolaपवित्र बाइबल5 त्यो भेंडा़को पाठाले तेस्रो मोहर खोल्यो। तब मैले तेस्रो सजीव वस्तुले “आऊ” भनेको सुनें। मैले हेरे, अनि त्यहाँ कालो घोडा थियो। घोड-सवारले आफ्नो हातमा एक जोर तराजु लिएको थियो। Viz kapitola |