प्रकाश 6:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 अनि त्यहाँ मैले मेरो सामु एउटा सेतो घोडा देखेँ! त्यसमाथि सवारले एउटा धनु समातेको थियो, र उसलाई एउटा मुकुट दिइयो; अनि ऊ विजय गर्ने उद्देश्यले विजयीझैँ निस्क्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 अनि मैले एउटा सेतो घोडा देखें, त्यसमाथि सवार हुनेसित एउटा धनु थियो, र त्यसलाई एउटा मुकुट दिइयो, अनि त्यो विजयी भएर विजय गर्न निस्क्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 मेरो अगाडि सेतो एउटा घोडा देखा पर्यो र यसमाथि चढ्ने मानिसले एउटा धनु समाएको थियो, त्यसलाई एउटा मुकुट दिइयो र अरूलाई जित्दै विजय पाउनलाई त्यो अघि बढेर गयो। Viz kapitolaपवित्र बाइबल2 अनि मैले देखें त्यहाँ मेरो अघि एउटा सेतो घोडा थियो। घोड सवारको धनु थियो। घोड-सवारलाई मुकुट प्रदान गरियो। अनि तिनी विजेता झैं अझ विजय हासिल गर्न अघि बढे। Viz kapitola |