Online Bible

- Reklamy -




प्रकाश 6:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तिनीहरूले पहाड र चट्टानहरूलाई भने, “हामीमाथि खस र हामीलाई सिंहासनमाथि बस्‍नुहुनेको अनुहारदेखि र थुमाको क्रोधदेखि लुकाइदेओ!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 तिनीहरूले पहाड़हरू र चट्टानहरूलाई भने, “हामीमाथि खस, र सिंहासनमा विराजमान हुनुहुनेको मुहारबाट, र थुमाको क्रोधबाट हामीलाई लुकाओ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 तिनीहरूले पर्वत र चट्टानलाई भने, “सिंहासनमा विराजमान् हुनुहुनेको सामुबाट र थुमाको क्रोधबाट हामीलाई लुकाउन हामीमाथि खस

Viz kapitola kopírovat

पवित्र बाइबल

16 मानिसहरूले पर्वत अनि चट्टानहरूलाई भने, “हामीमाथि खस। हामीलाई सिंहासनमा बस्ने तिनी एकबाट लुकाऊ। हामीलाई भेंडा़को पाठाको क्रोधबाट बचाऊ।

Viz kapitola kopírovat




प्रकाश 6:16

Následuj nás:

Reklamy


Reklamy