प्रकाश 6:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 तब संसारका राजाहरू, राजकुमारहरू, सेनापतिहरू, धनीहरू, पराक्रमीहरू, प्रत्येक सेवक र स्वतन्त्र व्यक्ति, ओडार, चट्टान र पहाडहुँदो लुके। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तब पृथ्वीका राजाहरू, राजकुमारहरू, जर्नेलहरू, धनीहरू, बलियाहरू, हरेक दास र स्वतन्त्र मानिस पहाड़का गुफाहरू र चट्टानहरू हुँदो लुके। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 यसपछि संसारका राजा, शासक, सेनापति, धनी, अधिकारी, कमारा, मुक्त र अरू सबै मानिसहरू ओडार, पर्वत र चट्टानका कुना-काप्चातिर लुके। Viz kapitolaपवित्र बाइबल15 तब समस्त मानिसहरू गुफाहरूमा अनि पर्वतका चट्टानहरूमुनि लुके। त्यहाँ संसारका राजाहरू, शासकहरू, सेनाध्यक्षहरू, अनि शक्ति सम्पन्न मानिसहरू थिए। हरेक मानिस, दास अनि मुक्त सबैले स्वयंलाई लुकाए। Viz kapitola |