Online Bible

- Reklamy -




प्रकाश 6:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 अनि आकाशका ताराहरूचाहिँ नपाकेका अञ्जीरहरू हावाले हल्‍लाइँदा झरेझैँ पृथ्वीमा झरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 अनि अञ्‍जीरको रूखलाई बतासले हल्‍लाउँदा नपाकेका फलहरू झरेझैँ आकाशका ताराहरू पृथ्‍वीमा खसे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 हुरीले नेभाराको रूख हल्‍लाउँदा त्‍यसका नपाकेका फल झारेझैँ आकाशका ताराहरू पृथ्‍वीमा खसे।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 आकाशका ताराहरू, तेज हावाले नेभाराको रुखबाट नेभाराहरू झरे जस्तै पृथ्वीमा भरे।

Viz kapitola kopírovat




प्रकाश 6:13

Následuj nás:

Reklamy


Reklamy