प्रकाश 5:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 चार जीवित प्राणीहरूले भने, “आमेन,” अनि प्रधानहरूले घोप्टो परेर उहाँलाई आराधना गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तब ती चारै जीवित प्राणीले भने, “आमेन।” अनि ती धर्म-गुरुहरूले घोप्टो परेर दण्डवत् गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 अनि ती चारवटा जीवित प्राणीहरूले, ‘आमेन’ भनेर जवाफ दिए अनि धर्म-गुरुहरूले चाहिँ दण्डवत् गर्दै आराधना गरे! Viz kapitolaपवित्र बाइबल14 ती चार सजीव वस्तुहरूले भने, “आमिन!” अनि अग्रजहरूले घुँडा टेके र आराधना गरे। Viz kapitola |