Online Bible

- Reklamy -




प्रकाश 5:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 चर्को सोरमा तिनीहरूले यो गीत गाए: “मारिनुभएको थुमा, शक्ति, वैभव, बुद्धि, बल, आदर, महिमा र प्रशंसा पाउन योग्यका हुनुहुन्छ!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तिनीहरू चर्को सोरले यसो भनिरहेका थिए, “मारिएका थुमा सामर्थ्‍य, वैभव, बुद्धि, शक्ति सम्‍मान, महिमा, र स्‍तुति ग्रहण गर्ने योग्‍यका हुनुहुन्‍छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 उनीहरूले मूल सिंहासन, चार जीवित प्राणीहरू र धर्म-गुरुहरूको वरिपरि उभी गाइरहेका थिए: “बलि भई मारिनुभएका थुमा अधिकार, धन, बुद्धि, बल, मान, आदर र जयजयकार लिन योग्‍यको हुनुहुन्‍छ!”

Viz kapitola kopírovat

पवित्र बाइबल

12 ती स्वर्गदूतहरूले ठूलो स्वरमा भने: “त्यो भेंडा़को पाठा जसलाई मारियो, उनैलाई शक्ति, सम्पत्ति, ज्ञान अनि पराक्रम, उहाँ सम्मान, महिमा अनि प्रशंसा पाउन योग्यको हुनुहुन्छ।”

Viz kapitola kopírovat




प्रकाश 5:12

Následuj nás:

Reklamy


Reklamy