Online Bible

- Reklamy -




प्रकाश 4:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 त्यस सिंहासनका वरिपरि चौबीस वटा अरू सिंहासनहरू थिए; अनि यसमाथि सेता वस्त्र लगाएका र शिरमा सुनका मुकुट लगाएका चौबीसजना प्रधानहरू बसेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 त्‍यस सिंहासनको वरिपरि चौबीस सिंहासनहरू थिए, र शिरमा सुनका मुकुटहरू र सेता पोशाकहरू पहिरेका चौबीस जना धर्म-गुरुहरू ती सिंहासनमा बसेका मैले देखें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 मूल सिंहासनको वरिपरि चौबीसवटा अरू सिंहासनहरू थिए र ती सिंहासनहरूमा सुनका मुकुट र सेता पोशाक लगाएका चौबीस जना धर्म-गुरुहरू बसिरहेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 सिंहासनको वरिपरि चौबीसवटा अन्य सिंहासनहरू थिए। ती चौबीस सिंहासनमा चौबीस जना अग्रजहरू बसिरहेका थिए। ती अग्रजहरू सेतो लुगामा थिए अनि तिनीहरूका शिरमा सुनको मुकुट थियो।

Viz kapitola kopírovat




प्रकाश 4:4

Následuj nás:

Reklamy


Reklamy