प्रकाश 4:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 अनि त्यहाँ विराजमान हुनुहुनेको मुहार बिल्लौर र लालमणिझैँ देखिन्थ्यो। त्यहाँ पन्नाजस्तै चम्केको इन्द्रेणीले सिंहासनलाई घेरिराखेको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 त्यहाँ विराजमान हुनुहुनेको मुहार बिल्लौर र लालमणिजस्तै देखिन्थ्यो, र सिंहासनको वरिपरि पन्नाजस्तो इन्द्रेनी थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 उहाँको मुहारचाहिँ सेता र राता-राता चम्कने मणिहरूजस्तो सुन्दर देखिन्थ्यो र सिंहासनको वरिपरिचाहिँ टल्कने पन्ना रङ्गको एउटा इन्द्रेणी थियो। Viz kapitolaपवित्र बाइबल3 उहाँ एक जो सिंहासनमा बस्नु भएको थियो, मूल्यवान पत्थर-जास्पर अनि गोमेद जस्तै देखिनु हुन्थ्यो। सिंहासनको वरिपरि पन्ना जस्तै स्पष्ट रङ्ग सहितको इन्द्र-धनुष थियो। Viz kapitola |