प्रकाश 4:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 म तुरुन्तै आत्मामा भएँ; अनि स्वर्गमा मेरो सामु कोही बसिरहनुभएको एउटा सिंहासन थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 म तुरुन्तै आत्मामा भएँ। हेर, स्वर्गमा एउटा सिंहासन थियो, र एक जना त्यस सिंहासनमा विराजमान हुनुहुन्थ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 त्यति नै खेर म आत्माले भरिपूर्ण भएँ। स्वर्गमा एउटा सिंहासन राखेको थियो र त्यसमा एक जना विराजमान् हुनुहुन्थ्यो। Viz kapitolaपवित्र बाइबल2 तब आत्माले मलाई नियन्त्रणमा लियो। स्वर्गमा मेरो अघि एउटा सिंहासन थियो। त्यस सिंहासनमा कोही बसिरहेका थिए। Viz kapitola |