प्रकाश 3:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 म ती शैतानका सभाघरकाहरूलाई, जो यहूदीहरू होइनन्, तर आफूलाई यहूदीहरू हौँ भनेर झूट बोल्नेहरूलाई म तिमीहरूको पाउमा दण्डवत् गर्न, र मैले तिमीलाई प्रेम गरेको छु भनेर स्वीकार गर्न लगाउनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 हेर, शैतानको सभाघरका यहूदी नभए तापनि यहूदी हौं भनी झूटा बोल्नेहरूलाई म आएर तिम्रा चरणमा ढोग्न लाउनेछु र तिमीलाई म प्रेम गर्दछु भन्ने तिनीहरूलाई बुझाइदिनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 हामी यहूदी हौं भनेर ढाँट्ने शैतानका गुठका त्यहाँ जो छन्, उनीहरूलाई म तिम्रा पाउमा दण्डवत् गर्न लाउनेछु र मैले तिमीलाई प्यार गरिराखेको छु भन्ने कुरा उनीहरूलाई थाहा हुनेछ। Viz kapitolaपवित्र बाइबल9 सुन, त्याहाँ एक सभाघर छ जो शैतानको हो। तिनीहरू दावी गर्छन् कि तिनीहरू यहूदीहरू हुन् तर झूटो हो। तिनीहरू साँच्चो यहूदीहरू होइनन्। म तिनीहरूलाई तिमीहरू समक्ष आउन अनि तिमीहरूको अघि झुक्न वाध्य गराउँनेछु। तब तिनीहरूले थाहा पाउनेछन् कि मैले प्रेम गरेका मानिसहरू तिमीहरू नै हौ। Viz kapitola |