Online Bible

- Reklamy -




प्रकाश 3:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तैपनि सार्डिसमा केही यस्ता मानिसहरू छन्, जसले आफ्ना वस्त्रहरू बिटुलो पारेका छैनन्। तिनीहरू मसित सेता वस्त्रहरू पहिरेर हिँड्नेछन्; किनकि तिनीहरू योग्यका छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तर सार्डिसमा कति व्‍यक्ति छन्, जसले आफ्‍ना लुगा बिटुलो पारेका छैनन्‌। तिनीहरू मसँग सेता वस्‍त्र लाएर हिँड्‌नेछन्, किनकि तिनीहरू योग्‍यका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तर सार्डिसमा पनि कोही-कोही मानिसहरू छन्, जसले आफ्‍नो लुगा सफा राखेका छन्। उनीहरू मसित सेता लुगा लगाएर हिँड्‍नेछन् किनभने उनीहरू यसो गर्न योग्‍य छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 “तर सार्डिसको तिमीहरूसित तिमीहरूको समूहमा कोही मानिसहरू छन् जसले तिनीहरू स्वयंलाई स्वच्छ राखेका छन्। ती मानिसहरू मसित हिँड्नेछन्। तिनीहरूले सेतो वस्त्र पहिरिने छन् किनभने तिनीहरू त्यसका योग्य छन्।

Viz kapitola kopírovat




प्रकाश 3:4

Následuj nás:

Reklamy


Reklamy