Online Bible

- Reklamy -




प्रकाश 3:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 म तिमीलाई सल्‍लाह दिन्छु, मबाट आगोमा खारेको सुन किन; अनि धनी बन, र आफ्नो लाजमर्दो नग्नता ढाक्नलाई सेतो वस्त्र किन, र लगाऊ; अनि आँखामा लगाउने गाजल किन, ताकि तिमीले देख्न सक।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 यसकारण धनी हुनलाई आगोले खारेको सुन र आफ्‍नो नग्‍नताको शर्म ढाक्‍नलाई सेतो वस्‍त्र र तिमीले देख्‍न सक भनी तिम्रा आँखामा लाउनलाई मलहम, यी सबै मबाट किन्‍ने म तिमीलाई सल्‍लाह दिन्‍छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 तर म तिमीलाई यस्‍तो सल्‍लाह दिन्‍छु, सधैँ धनी हुनलाई मबाट शुद्ध सुन किन। तिम्रो नाङ्गोपनको लाज ढाक्‍नलाई सेतो लुगा किनेर लगाऊ, आँखा देख्‍नलाई मबाट मलम किनेर लगाओ।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 म तिमीहरूलाई आगोमा शुद्ध पारिएको सुन मेरोबाट किन्ने सल्लाह दिन्छु। तब तिमीहरू साँच्चै धनवान हुन सक्ने छौ। म तिमीहरूलाई यो भन्दैछु। तिमीहरूको लज्जास्पद औ नग्नता ढाक्नु सेतो बस्त्र मबाट किन, अनि आँखामा लाउने औषधि किन। तब तिमीहरू साँच्चै देख्न सक्नेछौ।

Viz kapitola kopírovat




प्रकाश 3:18

Následuj nás:

Reklamy


Reklamy