प्रकाश 3:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 “लाउडिकियामा भएको मण्डलीका दूतलाई लेख: यी वचनहरू आमेनका हुन्, जो विश्वासयोग्य अनि सत्य साक्षी, र परमेश्वरको सृष्टिका शासक हुनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 अनि लाउडिकियाका मण्डलीका दूतलाई यो लेख: यी कुरा आमेन, विश्वासयोग्य र साँचो साक्षी र परमेश्वरका सृष्टिको शासकले भन्दछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 “लाउडिकियाको मण्डलीलाई हेरचाह गर्ने दूतलाई यो कुरा लेख: “परमेश्वरका सारा सृष्टिका मूल, जो विश्वासयोग्य, सत्य साक्षी र आमेन हुनुहुन्छ, उहाँले यसो भन्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल14 “लाउडिसियाको मण्डलीका स्वर्गदूतलाई यो लेख: “आमिन एक हुनुहुन्छ जसले तिमीहरूलाई यी कुराहरू भनिरहनु भएको छ। उहाँ विश्वासी अनि साँच्चो साक्षी हुनुहुन्छ। उहाँ परमेश्वरको सम्पूर्ण सृष्टिका शासक हुनु। उहाँ यसो भन्नु हुन्छ Viz kapitola |