Online Bible

- Reklamy -




प्रकाश 3:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तिमीले धैर्यसाथ सहेर मेरा आज्ञापालन गरेको हुनाले, म पनि तिमीलाई त्यस परीक्षाको समयबाट बचाउनेछु, जुन संसारका सबै बासिन्दाहरूको परीक्षा लिन सारा पृथ्वीमाथि आउँदैछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तिमीले धैर्यको मेरो वचन पालन गरेका हुनाले, तिमीलाई परीक्षाको त्‍यस बेलादेखि म बचाउनेछु, जो पृथ्‍वीमा वास गर्ने मानिसहरूलाई जाँच गर्न सारा संसारमा आउनेवाला छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 पृथ्‍वीका सबै जातिहरूलाई जाँच्‍न यस संसारमा हुन आउने चर्को कष्‍टबाट म तिमीहरूलाई जोगाउनेछु किनभने तिमीहरूले धेरै कुरा सहेर मेरो आज्ञा मानेका छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 तिमीहरूले धैर्यपूर्वक मेरो आदेश अनुशरण गर्यौ। यसर्थ म तिमीहरूलाई दुःख कष्टको समयमा रक्षा गर्नेछु जो सम्पूर्ण संसारको निम्ति आउनु हुनेछ। यो दुःख कष्टले पृथ्वीमा बस्ने मानिसहरूलाई जाँच गर्नेछ।

Viz kapitola kopírovat




प्रकाश 3:10

Následuj nás:

Reklamy


Reklamy