Online Bible

- Reklamy -




प्रकाश 22:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 “हेर, म चाँडै आउँदैछु! यस पुस्तकका अगमवाणीका वचनहरू पालन गर्नेहरू धन्यका हुन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 “हेर, म चाँड़ै आउँदैछु। यस पुस्‍तकको अगमवाणीका वचन पालन गर्ने धन्‍यको हो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 येशू भन्‍नुहुन्‍छ, “म चाँडै आउँछु। यो पुस्‍तकमा लेखिएका अगमवाणीका वचन मान्‍नेहरू धन्‍य हुन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

7 “सुन! म चाँडै आउँदैछु। त्यो मानिस, जसले यस पुस्तकका अगमवाणीका शब्दहरू पालन गर्छ, धन्य हुन्।”

Viz kapitola kopírovat




प्रकाश 22:7

Následuj nás:

Reklamy


Reklamy