प्रकाश 22:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 त्यहाँ अब उप्रान्त श्राप हुनेछैन; किनभने त्यस सहरमा परमेश्वरको र थुमाको सिंहासन हुनेछ; अनि उहाँका सेवकहरूले उहाँको सेवा गर्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 अबदेखि उसो त्यहाँ कहिल्यै सराप हुनेछैन। परमेश्वर र थुमाको सिंहासन त्यहाँ हुनेछ, र उहाँका दासहरूले उहाँको आराधना गर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 परमेश्वरले श्राप दिनुभएको कुनै कुरा त्यो सहरमा पाइँदैन। परमेश्वरको र थुमाको सिंहासन सहरभित्र रहनेछ र उहाँका सेवकहरूले उहाँलाई पुज्नेछन्। Viz kapitolaपवित्र बाइबल3 परमेश्वरको सराप परेको कुनै वस्तुले त्यो नगरमा स्थान पाउने छैन। परमेश्वर अनि भेंडा़को पाठाको सिंहासन नगरमा रहने छ। परमेश्वरका सेवकहरूले उहाँलाई आराधना गर्नेछन्। Viz kapitola |