प्रकाश 22:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 “जीवनको रूखको अधिकार पाउन र सहरका ढोकाहरू भित्र पस्न पाऊँ भनेर आफ्ना वस्त्र शुद्ध राख्नेहरू धन्यका हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 “जीवनका वृक्षको हक पाउन र सहरका ढोकाहरूबाट भित्र पस्न पाऊँ भनी आफ्ना वस्त्र धुनेहरू धन्यका हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 आफ्ना लुगा धोएर सफा राख्नेहरू धन्य हुन्। तिनीहरूले जीवनको रूखका फल खान र ती सहरका ढोकामा पस्ने हक पाउनेछन्। Viz kapitolaपवित्र बाइबल14 “ती मानिसहरू धन्य हुनेछन् जसले आफ्ना वस्त्रहरू सफा धुन्छन्। जीवनको रुखबाट फल खाने अधिकार तिनीहरूले पाउँनेछन् तिनीहरू नगरका ती ढोकाहरूबाट पस्छन्। Viz kapitola |