प्रकाश 22:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 जसले खराबी गर्छ, त्यसले खराबी नै गरिरहोस्; जो अश्लील छ, त्यो अश्लीलै रहोस्; जो ठिक छ, त्यसले ठिकै गरिरहोस्; अनि जो पवित्र छ, त्यो पवित्र नै भइरहोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 दुष्ट काम गर्नेले दुष्ट काम गरिरहोस्, अश्लील काम गर्नेले अश्लील काम गरिरहोस्, धर्मात्माले धार्मिक कार्य गरिरहोस्, र पवित्र जनचाहिँ पवित्र नै भइरहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 जो दुष्ट छ, त्यो दुष्टै हुँदैजान्छ, जो फोहोरी छ, त्यो फोहोरी नै हुँदैजान्छ। जो ठीक र धर्मी छ, त्यो त्यस्तै हुँदै जान्छ र जो पवित्र छ, त्यो पवित्रै हुँदैजान्छ।” Viz kapitolaपवित्र बाइबल11 त्यो मानिसलाई, जसले नराम्रो गर्दैछ, गर्न देऊ। मानिस जो अस्वच्छ छ उसलाई अस्वच्छ रहन देऊ। मानिस जसले सही कुरा गर्दैछ गर्न देऊ। मानिस जो पवित्र छ, पवित्र रहन देऊ।” Viz kapitola |