प्रकाश 21:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 त्यसका ढोकाहरू कहिल्यै बन्द हुनेछैनन्; किनकि त्यहाँ कहिल्यै रात हुनेछैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 दिनमा त्यसका ढोकाहरू कुनै किसिमले बन्द हुनेछैनन्, र त्यहाँ रात नै हुनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 दिनभरि सहरका ढोका कहिल्यै बन्द हुनेछैनन् अनि रातचाहिँ त्यहाँ छँदैछैन। Viz kapitolaपवित्र बाइबल25 नगरको ढोकाहरू कुनै दिन, बन्द रहेन, किनभने त्यहाँ रात छैन। Viz kapitola |