प्रकाश 21:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 त्यस सहरमा उज्यालो दिनको लागि घाम र चन्द्रमाको आवश्यकता थिएन; किनकि परमेश्वरको महिमाले त्यसलाई प्रकाश दिन्छ, र थुमा नै त्यसको बत्ती हुनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 त्यो सहर उज्यालो गराउन सूर्य र चन्द्रमाको खाँचो छैन, किनभने परमेश्वरको महिमा नै त्यसको उज्यालो हो। त्यहाँको बत्तीचाहिँ थुमा आफै हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 त्यो सहरमा उज्यालो पार्न घाम र जूनको खाँचो पर्दैनथ्यो किनभने परमेश्वरको महिमा त्यहाँ चम्कन्छ र बत्तीचाहिँ थुमा नै हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल23 नगरलाई उज्यालो पार्न सूर्य अनि चन्द्रमा चाँहिँदैनथ्यो किनभने परमेश्वरको महिमाले त्यो नगरलाई प्रकाश दिन्छ अनि भेंड़ाको पाठा नगरको बत्ती हो। Viz kapitola |