प्रकाश 21:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 पाँचौँ सार्डियसमणि, छैटौँ गोमेद, सातौँ पीतमणि, आठौँ फिरोजा, नवौँ पुष्पराग, दशौँ हरितमणि, एघारौँ धूम्रकान्त र बाह्रौँचाहिँ मर्तिसमणि थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 पाँचौँ आनिक्स, छैटौँ लालमणि, सातौँ पीतमणि, आठौँ बेरूज, नवौँ पुष्पराज, दशौँ लसुने, एघारौँ नीलमणि र बाह्रौँ, कटेलाको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 पाँचौँ आनिक्सको, छैटौँ लालमणिको, सातौँ पीतमणिको, आठौँ बेरूजको, नवौँ पुष्पराजको, दशौँ लसुनेको, एघारौँ निलमणिको र बाह्रौँ कटेलाको थियो। Viz kapitolaपवित्र बाइबल20 तेस्रो स्फटिक, चौथो पन्ना, पाँचौ गोमेद, छैटौ मानक, सातौं पीतमणि, आठौं पिरोजा, नवौं पोखराज, दशौ लहसूने, एधारौं धुम्रकान्त अनि बाह्रौं चन्द्रकान्त रत्नहरू थिए। Viz kapitola |