प्रकाश 21:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 सहरको पर्खालका जगहरू प्रत्येक किसिमका बहुमूल्य पत्थरले सिँगारिएका थिए। पहिलो जग बिल्लौर, दोस्रो नीलमणि, तेस्रो लालमणि, चौथो पन्ना; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 पर्खालका जगहरू अनेक किसिमका बहुमूल्य रत्नहरूले जड़िएका थिए। पहिलो जग बिल्लौरको, दोस्रो नीर, तेस्रो हरित रत्न, चौथो पन्ना, Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 पर्खालको जग अनेक बहुमूल्य रत्नहरूले सिँगारिएका थिए। पहिलो जग बिल्लौरको थियो, दोस्रोचाहिँ नीरको, तेस्रो हरितमणिको, चौथो पन्नाको। Viz kapitolaपवित्र बाइबल19 त्यो नगरको पर्खालका आधारशिलामा हरेक किसिमका मूल्यवान मोतीहरू थिए। पहिलो आधारशिला बिल्लौर, दोस्रो नीलम, Viz kapitola |