प्रकाश 21:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 मसित बोल्ने स्वर्गदूतसित सहर, ढोकाहरू र त्यसका पर्खालहरू नाप्ने सुनको लट्ठी थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 सहर र त्यसका ढोकाहरू र पर्खाल नाप्नलाई मसँग बोल्नेसँग एउटा सुनको नाप्ने टाँगो थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 मसित बोल्ने स्वर्गदूतको हातमा यो सहर, यसका ढोका र यसका पर्खाललाई नाप्न एउटा सुनको नाप्ने टाँगो थियो। Viz kapitolaपवित्र बाइबल15 त्यो स्वर्गदूत जसले मसित कुरा गरे, तिनको हातमा सुनको नाप्ने डन्डा थियो। त्यो स्वर्गदूतसित भएको डन्डा, त्यसको ढोका अनि पर्खालहरू नाप्नको लागि थियो। Viz kapitola |