प्रकाश 21:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 अनि तिनले मलाई आत्मामा एउटा ठूलो र अग्लो पर्वतमा लगे, र परमेश्वरबाट स्वर्गदेखि तल झरिरहेको पवित्र सहर यरूशलेम देखाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तिनले मलाई पवित्र आत्मामा एउटा ठूलो र उच्च पर्वतमा लगे, र परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 त्यसपछि म आत्माले भरिपूर्ण भएँ र स्वर्गदूतले मलाई अग्लो पर्वतमा लगे। स्वर्गदूतले मलाई परमेश्वरबाट स्वर्गदेखि ओर्लिरहेको यो पवित्र सहर यरूशलेम देखाए। Viz kapitolaपवित्र बाइबल10 ती स्वर्गदूतले मलाई आत्मामा बोकेर अत्यन्त विशाल अनि उच्च पर्वतमा लगे अनि पवित्र नगर, यरुशलेम देखाए। त्यो नगर परमेश्वरको स्वर्गबाट-तलतिर भरिरहेथ्यो। Viz kapitola |