प्रकाश 21:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 तब मैले “एउटा नयाँ आकाश र एउटा नयाँ पृथ्वी देखेँ;” किनकि पहिलो आकाश र पहिलो पृथ्वी त बितिसकेका थिए; अनि त्यहाँ समुद्र पनि थिएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 तब मैले नयाँ आकाश र नयाँ पृथ्वी देखें, किनकि पहिलो आकाश र पहिलो पृथ्वी बितिगएका थिए। समुद्र त अब छँदैथिएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 यसपछि मैले नयाँ स्वर्ग र नयाँ पृथ्वी देखें। पहिलो स्वर्ग र पहिलो पृथ्वी हराएर गयो अनि समुद्रचाहिँ लुप्त भयो। Viz kapitolaपवित्र बाइबल1 तब मैले एउटा नयाँ स्वर्ग अनि नयाँ पृथ्वी देखें। पहिलो स्वर्ग अनि पृथ्वी अदृश्य भयो। अब त्यहाँ सागर थिएन। Viz kapitola |