प्रकाश 20:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 त्यसपछि मैले एक जना स्वर्गदूतलाई स्वर्गबाट निस्केर तल आइरहेको देखेँ। तिनको हातमा अतल कुण्डको साँचो र एउटा ठूलो साङ्लो थियो Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 त्यसपछि अतल कुण्डको साँचो र एउटा ठूलो साङ्लो हातमा लिएका एउटा स्वर्गदूत स्वर्गबाट ओर्लेर आएका मैले देखें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 यसपछि मैले गहिरो भड्खालाको साँचो र ठूलो साङ्लो हातमा लिएका एक स्वर्गदूतलाई स्वर्गबाट ओर्लिरहेको देखें। Viz kapitolaपवित्र बाइबल1 मैले एक स्वर्गदूतलाई स्वर्गबाट ओर्लिहरेको देखें। त्यो स्वर्गदूतसित अत्तल खाडलको चाबी थियो। त्यो स्वर्गदूतले आफ्नो हातमा एक ठूलो साङ्गलो पनि समातेको थियो। Viz kapitola |