प्रकाश 2:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 “स्मुर्नामा भएको मण्डलीका दूतलाई लेख: यी उहाँका वचनहरू हुन्, जो आदि र अन्त्य हुनुहुन्छ, जो मर्नुभएको थियो, र अहिले जीवित हुनुभएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 अनि स्मुर्नाका मण्डलीका दूतलाई यो लेख: यी कुरा आदि र अन्त्यले भन्दछ, जो मरेको थियो, र फेरि जीवित भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 “स्मुर्नाको मण्डलीलाई हेरचाह गर्ने दूतलाई यो कुरा लेख: “जो आदि र अन्त हुनुहुन्छ अनि मरेर पनि फेरि जिउँदो हुनुहुनेले यसो भन्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल8 “स्मर्नाको मण्डलीका स्वर्गदूतलाई यो लेख: “तिनी एक जो आदी अनि अन्त हुन् तिमीहरूलाई यो कुरा भन्दैछन्। उनी नै एक हुन् जो मरे अनि फेरि मृत्युबाट जीवनमा फर्की आए। Viz kapitola |