प्रकाश 2:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 जसको सुन्ने कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 “जसका कान छन्, परमेश्वरका आत्माले मण्डलीहरूलाई भन्नुभएको कुरा सुन! Viz kapitolaपवित्र बाइबल29 जसको सुन्ने कान छ, त्यसले सुनोस् पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। Viz kapitola |