प्रकाश 2:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 अब थिआटीरामा भएका बाँकीलाई म भन्दछु, तिमीहरू जसले त्यसको शिक्षा ग्रहण गरेका छैनौ, र शैतानका गहिरा भेदहरू सिकेका छैनौ, ‘म तिमीहरूमाथि अब अरू कुनै भार थप्दिनँ, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 तर तिमी थिआटीरामा भएको यो शिक्षा नमान्ने तथा कतिले भनेझैँ शैतानका गहिरा कुराहरू नसिक्ने बाँकी तिमीहरूलाई म भन्दछु, म तिमीहरूमाथि अरू कुनै भार राख्दिनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 “तर यस्ता शिक्षामा नलागेका र शैतानका गहिरा रहस्यहरू नजानेका थिआटीराको मण्डलीमा भएका अरूहरूलाई भन्छु कि म तिमीहरूलाई कुनै भार लाउनेछैनँ। Viz kapitolaपवित्र बाइबल24 “तर थिआटीराका तिमीहरू जस्ता अन्य मानिसहरूले उसको शिक्षा स्वीकार गरेका छैनन्। तिमीहरूले ती कुराहरू जानेका छैनौ जुन तिनीहरू शैतानको गहन रहस्य भनी दावी गर्छन्। म तिमीहरूलाई जे भन्छु त्यो यो हो म तिमीहरूमाथि अरू भारी लदाउने छैन। Viz kapitola |