Online Bible

- Reklamy -




प्रकाश 2:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 मलाई तिम्रा कामहरू, तिम्रो कठोर परिश्रम र लगनशीलता थाहा छ। मलाई यो पनि थाहा छ, तिमीले दुष्‍ट मानिसहरूलाई सहन सक्दैनौ; अनि जो प्रेरित होइनन्, तर प्रेरित हौँ भन्‍नेहरूलाई तिमीले जाँच्यौ, र तिनीहरू झूटा हुन् भनी पत्ता लगायौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 तिम्रा कामहरू, तिम्रो परिश्रम र सहनशीलता मलाई थाहा छ, र तिमीले खराब मानिसहरूलाई सहन सक्‍दैनौ तर तिनीहरू जसले प्रेरित हुँ त भन्‍दछन्, तर वास्‍तवमा होइनन्, त्‍यस्‍तालाई जाँचेर झूटा भेटाएका छौ भनी म जान्‍दछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 तिमीले परिश्रमसँग गरेको काम र तिम्रो धीरज मलाई थाहा छ। तिमीले दुष्‍ट मानिसलाई देखिसहँदैनौ भनेर पनि मलाई थाहा छ। प्रेरित नभईकन प्रेरित हौं भन्‍नेलाई तिमीले जाँच गरी तिनीहरू झूटा हुन् भनी पत्ता लगाएका छौ भनेर पनि मलाई थाहा छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 “मलाई तिमीहरूको कार्य, कठिन परिश्रम र धैर्य थाहा छ अनि थाहा छ कि तिमीहरूले दुष्ट मानिसहरूलाई सहन सक्दैनौ। तिमीहरूले तिनीहरूलाई जो आफैं प्रेरितहरू हौं भन्ने दावी गर्छन्, जाँचेका छौ। तिमीहरूले तिनीहरूलाई झूटो पायौ।

Viz kapitola kopírovat




प्रकाश 2:2

Následuj nás:

Reklamy


Reklamy