प्रकाश 2:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 यसरी नै तिमीसँग निकोलाइटसको शिक्षा पालन गर्नेहरू पनि छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 यसरी नै तिमीकहाँ निकोलाइटसहरूका शिक्षा पालन गर्नेहरू पनि कति जना छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 त्यसरी नै निकोलाइटसको शिक्षा मान्ने मानिसहरू पनि तिमीहरूबीच छन्। Viz kapitolaपवित्र बाइबल15 तिमीहरूको सम्प्रदायमा पनि यस्तै छ। तिमीहरू माझ निकोलाइटन्सको शिक्षा अनुशरण गर्ने मानिसहरू छन्। Viz kapitola |