Online Bible

- Reklamy -




प्रकाश 2:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तैपनि तिम्रो विरुद्धमा मसित केही कुराहरू छन्: तिमीहरूसँग कोही यस्ता छन्, जसले बालामका शिक्षा मान्दछन्, जसले बालाकद्वारा इस्राएलीहरूलाई पाप गर्न उक्साए, जसले गर्दा तिनीहरूले मूर्तिहरूलाई चढाएको भोजन खाए, र व्यभिचार गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तर तिमीहरूका विरुद्धमा मसँग केही कुराहरू छन्, किनभने तिमीहरूसँग यस्‍ता कोही-कोही छन्, जसले बालामको शिक्षा मान्‍छन्‌। इस्राएलीहरूका अगाडि ठोकरको कारण बनून्‌ भनी मूर्तिहरूलाई चढ़ाएको भोजन खान र व्‍यभिचार गर्न बालामले बालाकलाई सिकाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 तर पनि तिम्रो विरोधमा मैले केही कुरा भन्‍नु नै पर्छ। तिमीहरूका बीचमा कोही-कोही बालामको शिक्षा मान्‍नेहरू छन्। मूर्तिहरूलाई चढाइएको कुरा खाई अनि व्‍यभिचार गरी इस्राएलीहरूलाई पापमा फसाउन बालामले बालाक राजालाई सिकाएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 “तर तिमीहरूका विरुद्ध मेरा केही कुराहरू छन् तिमीहरूको समुदायमा केही मानिसहरू छन् जो बालामको शिक्षा पालन गर्छन्। इस्राएलका मानिसहरूलाई मूर्ति अघि चढाइएका बलि खानु र यौन पाप गर्नु प्रलोभित पार्नु बालामले बालाकलाई सिकाए।

Viz kapitola kopírovat




प्रकाश 2:14

Následuj nás:

Reklamy


Reklamy